
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन आफ्नै खेत रोपाइमा व्यस्त देखिएका छन् ।
आज आइतबार झापाको हल्दिबारी-१, आफ्नै घर पुगेर उनी मानो रोपेर मुरी उब्जाउले कृषि कर्ममा व्यस्त छन् । उहाँले सामाजिक सञ्जाल फेसबुकमार्फत सार्वजनिक गर्नुभएको तस्बिरमा खेत खन्ने, रोप्ने र मल राख्नेसम्मको काम गरेको देखिन्छ।
उहाँले फेसबुकमा तस्वीर सार्वजनि गर्दै ‘भुई नबिर्सने अभ्यासमा’ लेख्नुभएको छ ।



तस्बिरः राजेन्द्र लिङ्देनको फेसबुकबाट
प्रतिक्रिया दिनुहोस्