
काठमाडौं, बैशाख २० । प्रधानमन्त्री केपी ओली शितल निवासमा पुगेका छन् । पार्टीभित्रको सत्ता संकट आफ्नो पक्षमा पारेलगत्तै उनी राष्ट्रपति विद्या भण्डारीलाई भेट्न शितल निवास पुगेका हुन् ।
पार्टीको केन्द्रीय निकाय सचिवालयमा तीन पूर्वप्रधानमन्त्रीबाहेक अरु सचिवालयका सदस्य ओलीका पक्षमा देखिएका छन् । आज या भोलिसम्ममा सरकार पुनर्गठन हुने भएको छ ।
थप विवरण आउँदै ।
प्रतिक्रिया दिनुहोस्