
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा कोरानाका ५ सय ६८ जना नयाँ संक्रमित थपिएका छन् ।
कोरोना संक्रमणबाट एक जनाको मृत्यु भएको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार ४ हजार ८ सयको परीक्षण गर्दा करिब १२ प्रतिशतमा संक्रमण पुष्टि भएको हो ।
योसंगै मुलुकमा सक्रिय संक्रमितको संख्या ३ हजार ५ सय ३४ पुगेको छ ।
प्रतिक्रिया दिनुहोस्