२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


प्रधानसेनापतिलाई कुन हैसियतमा अष्ट्रेलिया पठाउन लागेको ?


273
Shares

काठमाडौं । प्रतिनिधि सभा सदस्य अञ्जना विशुङ्खे अष्ट्रेलियामा हुन थालेको आइपीएसको अन्तर्राष्ट्रिय सम्मेलनमा नेपाली सेनाका प्रधानसेनापतिलाई कुन हैसियतमा पठाउन लागेको भन्दै सरकारसँग जवाफ माग गर्नुभयो ।

उहाँले सरकारले एमसीसी आइपीसको सदस्य अंग नभएको भन्दै नेपालको संसदबाट एमसीसी पास गर्ने अनि त्यी आइपीसको सम्मेलनमा सेनापति सहभागिको लागि पठाएर सरकारले नेपालको असंग्लन परराष्ट्र नीति मिचेको आरोप लगाउनुभयो ।