१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


कांग्रेसका शीर्ष नेताहरुको बैठक जारी


195
Shares

काठमाडौं । नेपाली कांग्रेसका शीर्ष नेताहरुको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बसिरहेको छ ।

प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले बाेलाउनुभएको बैठक आज (साेमबार) बिहान साढे ९ बजेदेखि जारी रहेकाे छ । सत्ता गठबन्धनका दलहरुसँग सिट बाँडफाँड गर्दा कस्तो रणनीति अपनाउने भन्ने विषयमा छलफल गर्न प्रधानमन्त्री देउवाले पार्टीका शीर्ष नेताहरुको बैठक बाेलाउनुभएको हो ।

सत्ता गठबन्धनमा रहेका दलहरु आगामी निर्वाचनमा तालमेल गर्ने सहमति भइसकेको छ । सिट बाँडफाँडका लागि कार्यदल समेत बनेको छ । गठबन्धनमा रहेका अन्य दलहरुले कांग्रेस र अन्य दलहरुबीच कम्तिमा आधा-आधाको हिसाबमा सिट
बाँडफाँड हुनुपर्ने माग गरिरहेका छन् ।