
काठमाडौं । प्रतिनिधि सभा अन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक श्रोत समितिले तनहुँ जलविद्युत आयोजना र रहुगंगा जलविद्युत आयोजनाको स्थलगत अनुगमन प्रतिवेदनले दिएका सुझाव तत्काल कार्यान्वयन गर्न सरकारलाई निर्देशन दिएको छ ।
समितिले यी आयोजनाका विषयमा विद्युत प्राधिकरण र उर्जा मन्त्रालयसँग गरेको छलफल पति अन्तरमन्त्रालय समन्वयका लागि पनि निर्देशन दिएको हो ।
सभापति सुवेदीले सबै मन्त्रालयहरुले समितिले दिएको निर्देशन पालना गरेर समितिलाई सहयोग गर्ने आशा रहेको पनि बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्