२६ फाल्गुन २०८१, सोमबार | Mon Mar 10 2025


बारामा मिटरब्याजीविरुद्ध ४५ वटा उजुरी


78
Shares

बारा । गृह मन्त्रालयले जिल्ला प्रशासनमा उजुरी गर्न सार्वजनिक सूचना जारी गरेसँगै बारामा ४५ बटा मिटरब्याजीविरुद्ध पीडितको उजुरी परेको छ ।

जिल्लाका ५ स्थानीय तहका व्यावसायीक बजार क्षेत्रका स्थानबाट मिटर ब्याजका पीडितले जिल्ला प्रशासन कलैयामा उजुरी दर्ता गराएका छन् ।

मन्त्रालयले सूचना सार्वजनिक गरेलगतै ऋणीहरुले कारवाहीको माग गर्दैे उजुरी दर्ता गराएका हुन् ।