
काठमाडौं । पछिल्लो २४ घण्टामा थप २३० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
३ हजार ८३६ जनामा नमुना परीक्षण गर्दा २३० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
त्यस्तै, बुधबार ७८ जना कोरोना संक्रमणमुक्त भएका छन् । हाल देशभर सक्रिय संक्रमितको संख्या २ हजार ५०५ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्