
काठमाडौं । बलात्कारको आरोप लागेका नेपाली राष्ट्रिय क्रिकेट खेलाडी सन्दीप लामिछानेलाई अध्यागमन विभागले कालोसूचीमा राखेको छ।
यसअघि जिल्ला अदालत, काठमाडौंले २३ भदौमा पक्राउ गर्न अनुमति दिएको थियो ।
उनलाई नेपाल आउनासाथ पक्राउ गर्ने गरी तयारी गरिएकोले कालो सूचीमा राखेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्