२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


नेपालले पाकिस्तानलाई २ करोड सहयोग गर्ने


11.492k
Shares

काठमाडौं । नेपालले बाढीको चपेटामा परेका पाकिस्तानलाई सहयोग गर्ने निर्णय गरेको छ ।

गृह मन्त्रालयले एक विज्ञप्तिमार्फत पाकिस्तानलाई २ करोड बराबरको राहत सामग्री सहयोग गर्ने निर्णय भएको जानकारी दिएको हो ।

सरकारले उक्त विपतमा परी मृत्यु हुनेहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोक सन्तप्त परिवारप्रति हार्दिक समवेदना र घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना समेत गरेको छ ।