१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


एकीकृत समाजवादीले बुझायो समानुपातिक उम्मेदवारको बन्दसूची


468
Shares

काठमाडौँ । नेकपा एकीकृत समाजवादीले मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेशसभा सदस्य निर्वाचनको समानुपातिक तर्फका उम्मेदवारको बन्दसूची बुझाएको छ ।

निर्वाचन आयोगमा सोमबार अपरान्ह ४ बजे पुगेर एकीकृत समाजवादीका नेता गंगालाल तुलाधरले पार्टीको तर्फबाट समानुपातिक तर्फको उम्मेदवारको बन्दसूची बुझाउनु भएको हो ।

निर्वाचन आयोगले समानुपातिकको बन्द सूची बुझाउन आइतबार र सोमबार समय दिएको छ ।