२६ फाल्गुन २०८१, सोमबार | Mon Mar 10 2025


सुदूरपश्चिमका पहाडी जिल्लामा भूकम्पको धक्का महसुस


481
Shares

बैतडी । सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाहरूमा भूकम्पको धक्का महसुस गरिएको छ । आज आइतबार बिहान ९ बजेर २६ मिनेटमा जाँदा भूकम्प गएको हो ।

बझाङको लेखगाउँ आसपास केन्द्रविन्दु भएर ४ दशमलव ६ म्याग्नेच्युडको भूकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतका प्राविधिक सहायक राजेश शर्माले जानकारी दिनुभयो ।

भूकम्पको धक्का बैतडी, बझाङ, डोटीलगायतका जिल्लाहरूमा गरिएको हो ।

भूकम्पको क्षतिबारे कुनै जानकारी नआएका प्रहरीले जनाएको छ ।