१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


‘निर्वाचन विथोलिने गतिविधि हुन नदिन आयोग सचेत’


39
Shares

काठमाडाैं । निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाले निर्वाचन विथोलिने गतिविधि हुन नदिने विषयमा आयोग सचेत रहेको जानकारी दिनुभएकाे छ ।

आयोग कार्यालयमा बुधबार आयोजित पत्रकार सम्मेलनमा प्रमुख आयुक्त थपलियाले निर्वाचन विथोलिने गतिविधि हुन नदिने गरी सचेतका साथ काम भएको बताउनुभयाे ।

आयोगले कुनै पनि प्रश्न नउठ्ने गरी काम गरेको दाबी गरेका उहाँले निर्वाचन आचारसंहिता परिपालनामा सबैले जाेड दिनुपर्ने बताउनुभयाे ।