६ बैशाख २०८२, शनिबार | Sun Apr 20 2025


ट्रेल रेसको उपाधी रबिनलाई


325
Shares

सोलुखुम्बु । सोलुखुम्बुमा आयोजना गरिएकोे ‘सोलुखुम्बु ट्रेल रेस’को उपाधी रबिन बस्नेतले जितेका छन् ।

३ सय १० किलोमिटरको ‘ट्रेल रेस’मा सोलुखुम्बुका बस्नेत पहिलो हुँदा मुना राई द्धितीय र ल्हमु शेर्पा तेस्रो बने ।

ट्रेल रेसमा ३९ जना विदेशी र ४ जना नेपाली धावक सहभागी थिए । ओलम्पिक विजेता दाछिरि शेर्पाको नेतृत्वमा सुरु ट्रेल पिके-दूधकुण्ड-नाम्चे-सगरमाथा आधारशिविर हुँदै फाप्लुमा आएर समापन भएको हो ।

ट्रेल रेस १५ दिनसम्म चलेको थियो ।