७ बैशाख २०८२, आइतबार | Sun Apr 20 2025


काल भैरबको जन्माष्टमी मनाइयो


832
Shares

काठमाडौं । कार्तिक शुक्ल अष्टमीको दिन पारेर काल भैरबको जन्माष्टमी मनाइएको छ ।

बुधबार देशका विभिन्न ७२ क्षेत्रमा काल भैरबको जन्माष्टमी मनाइएको हो ।

आफ्नो रिसराग र अशान्त ग्रह शान्त बनाउन काल भैरबको पुजा आराधना गरिन्छ । प्राचिन कालमा कालभैरवको मन्दीर अगाडी झुटो बोल्यो भने मानिसको मृत्यु हुने भनाइ थियो ।

करिब ४सय वर्ष अगाडि प्रताप मल्लले भारतबाट दुई जना गुभाजु र नेपालको एक जना गुभाजु मिलेर काल भैरवको स्थापना गरेको थिए ।