१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


नवलपुरकाे सबै प्रदेश सभाको मतगणना कावासोतीमा हुने


299
Shares

नवलपुर । नवलपुरमा आइतबार हुने प्रतिनिधि र प्रदेश सभा निर्वाचनको मतगणना स्थलको सुरक्षा र तयारी पूरा भएको छ ।

मतगणनाका लागि आवश्यक स्थान र सुरक्षाको व्यवस्था समेत मिलाएर सबै तयारी पूरा गरेको नवलपुरका मुख्य निर्वाचन अधिकृत उमेशप्रसाद लुइँटेलले बताउनुभएकाे हाे । नवलपुर १ र २ सहित सबै प्रदेश सभाको मतगणना नवलपुरकाे सदरमुकाम कावासोतीको कुमारवर्ती बहुमुखी क्याम्पसमा गर्ने तयारी गरिएको उहाँले बताउनुभयो ।

साथै मतगणना स्थलमा ताराजाली समेत लगाइएको उहाँले बताउनु भएको छ ।