६ बैशाख २०८२, शनिबार | Sat Apr 19 2025


ललितपुर-३ मा डा. तोसिमाको अग्रता


8.06k
Shares

काठमाडौं । ललितपुर–३ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार डा. तोसिमा कार्कीले ५०० भन्दा बढी मतको अग्रता लिनुभएको छ ।

उहाँले एमालेका अमृत खड्कामाथि ५०९ मतको अग्रता लिनुभएको हो ।

कार्कीले २ हजार ९३१ तथा एमालेका खडकाले २ हजार ४२२ मत प्राप्त गर्नुभएको छ ।

यस्तै, सत्ता गठबन्धनको तर्फबाट पम्फा भुसालले १ हजार ३४४ मात्र मत प्राप्त गर्नुभएको छ ।