१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


कांग्रेसका उम्मेदवार डा.शशांक कोइरालाले मतान्तर बढाउँदै


1.274k
Shares

नवलपुर । नवलपुर क्षेत्र नं १ का प्रनिनिधि सभा सदस्य नेपाली कांग्रेसका उम्मेदवार डा. शशांक कोइरालाले मतान्तर बढाउदै लगेका छन् ।

पछिल्लो मत परिणाम अनुसार कोइराला नेकपा एमालेका उम्मेदवार भन्दा १ हजार ४ सय ६४ मतले अगाडि रहेका छन् ।

११ हजार मत गनिसक्दा डा. शशांक कोइरालाले ५ हजार ५ मत प्राप्त गरेका छन् भने एमाले उम्मेदवार कृष्ण पौडेलले ३ हजार ५ सय ३७ मत प्राप्त गरेका छन् ।

त्यसैगरी यस क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीले १ हजार ५ सय ७७ मत प्राप्त गरेका छन् । यहाँ १ लाख ३१ हजार १ सय ८१ मतदाता रहेका छन् ।