२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


माधव नेपालको अग्रता कायमै


1.638k
Shares

रौतहट । रौतहटमा प्रतिनिधि सभा क्षेत्र नम्बर १ मा नेकपा एकिकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले अग्रता कायमै राख्नुभएको छ ।

नेपालले २ हजार १४४ मतले अगाडि हुनुहुन्छ । उहाँले ११ हजार २९२ मत प्राप्त गर्नुभएको छ भने दोस्रो स्थानमा रहनुभएका नेकपा एमालेका अजय गुप्ताले ९ हजार १४४ मत प्राप्त गर्नुभएको छ ।