
काठमाडौं । चितवन-२ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको अग्रता कायम छ ।
पछिल्लो मतपरिणाम अनुसार लामिछानेले ६ हजार ७६ मत प्राप्त गर्नुभएको छ ।
एमालेका कृष्णभक्त पोखरेलले ४ हजार ४९२ मत प्राप्त गनुएभएको छ ।
यस्तै, कांग्रेसका उमेश श्रेष्ठले ३ हजार ९५६ मत प्राप्त गर्नुभएको छ ।
प्रतिक्रिया दिनुहोस्