२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


काठमाडौं- ३ मा कांग्रेसका चालिसे निर्वाचित


1.495k
Shares

काठमाडौं । काठमाडौं–३ बाट प्रतिनिधि सभा सदस्यमा नेपाली कांग्रेसका सन्तोष चालिसे निर्वाचित हुनुभएको छ ।

एमाले उम्मेदवार कृष्ण राईलाई हराउँदै चालिसे निर्वाचित हुनुभएको हो ।

चालिसेले १५ हजार १५८ मत प्राप्त गर्नुभएको छ भने राईले ११ हजार १९६ मत प्राप्त गर्नुभएको छ ।

३ हजार ९६२ मत चालिसेको बढी छ ।