
फाइल तस्विर
काठमाडौं । रौतहट क्षेत्र नं. १ मा नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव कुमार नेपाल विजयी हुनुभएको छ ।
बिहीबार सम्पन्न मतगणनाअनुसार उहाँले नेकपा (एमाले) का अजय गुप्तालाई ६ हजार ६ सय मतान्तरले पराजित गरी विजयी हुनुभएको हो ।
नेपालले ३३ हजार ५ सय २२ मत प्राप्त गर्नुहुँदा एमालेका अजयले २६ हजार ९ सय २२ मत प्राप्त गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस्