
धनकुटा । एक प्रतिनिधिसभा तथा दुई प्रदेशसभा रहेको धनकुटामा प्रदेश र संघतर्फ नै नेकपा एमालेका उम्मेवार विजयी भएका छन् ।
प्रतिनिधि सभातर्फ धनकुटामा नेकपा एमालेका उम्मेदवार राजेन्द्र राई र प्रदेश सभा तर्फ पनि प्रदेश सभा क तर्फ नेकपा एमालेका उम्मेदवार निरन राई तथा प्रदेश सभा ख तर्फ नेकपा एमालेका उम्मेदवार इन्द्रमणी पराजुली विजयी हुनु भएकाे छ।
मुख्य निर्वाचन अधिकृतको कार्यलय धनकुटा बाट औपचारीक घोषण हुन भने बाँकी रहेको छ ।
प्रतिक्रिया दिनुहोस्