
सिन्धुली । दुई प्रतिनिधि सभा र ४ प्रदेश सभा क्षेत्र रहेको सिन्धुलमा समानुपातिक तर्फकाे मत परिणाममा नेकपा एमाले पहिलाे पार्टी बनेकाे छ ।
सिन्धुलीको समानुपातिक मत गणनाको अन्तिम मत परिणाम अनुसार एमालेले ४१ हजार ६ सय ४१ मत प्राप्त गरेर पहिलाे पार्टी बनेकाे हाे । नेपाली कांग्रेसले २९ हजार ६ सय १५ मत प्राप्त गरेर दोस्रो स्थानमा रहेकाे छ ।
त्यस्तै, नेकपा माओवादी केन्द्रले कुल ३० हजार ७ सय ३४ मत प्राप्त गरेर तेस्रो स्थानमा रहेकाे छ ।
प्रतिक्रिया दिनुहोस्