३० चैत्र २०८१, शनिबार | Sat Apr 12 2025


परम्परागत कला प्रर्दशनी


247
Shares

काठमाडौं । नेपालका देवीदेवता तथा परम्परागत र कलालाई एउटै मञ्चमा देखाउने उद्देश्यले काठमाडौंमा शनिबारबाट प्रर्दशनी मेला सुरु भएको छ ।

नेपाल कला परिषद्को आयोजनामा परिषद्को कार्यालय बबरमहलमा सुरु भएको मेलामा विभिन्न कालखण्डका नेपाली मौलिक तथा सांस्कृतिक महत्व बोकेका कलाको प्रर्दशनी गरिएको छ ।

प्रर्दशनीको मुख्य आकर्षण नेपालको धार्मीक कला रहेको बताइएको छ ।