
काठमाडौं । सुनसरी निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यमा नेकपा एमालेका उम्मेदवार भीम आचार्य निर्वाचित हुनुभएको छ ।
आचार्यले ३२ हजार ८ मत प्राप्त गर्नुभएको छ भने उहाँका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका सीताराम महतोले २६ हजार ५८ मत प्राप्त गर्नुभएको छ ।
प्रतिक्रिया दिनुहोस्