२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


इलाम केन्द्रविन्दू भएर भूकम्प


9.321k
Shares

काठमाडौं । इलामको विल्याँटे बजार केन्द्रविन्दु भएर भूकम्प गएको छ ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार शनिबार साँझ ७ बजेर ५१ मिनेट जाँदा इलामको विल्याँटे बजार केन्द्रविन्दु भएर ३.७ म्याग्निच्युड को भूकम्प गएको हो ।

उक्त भूकम्प गोरखा भूकम्पको परकम्प नभएर नयाँ भूकम्प भएको सो केन्द्रले गएको छ। केही दिन पहिले पश्चिम केन्द्रविन्दु भएर भूकम्प जाँदा ६ जनाको मृत्यु हुनुका साथै ८ जना घाइते भएका थिए ।