
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले आयोगको वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको छ ।
बुधबार राष्ट्रपतिको कार्यालय शीतल निवासमा आयोजित समारोहमा नेपालको संविधान वमोजिम राष्ट्रपतिसमक्ष अध्यक्ष मगरले आर्थिक वर्ष २०७८/७९ को वार्षिक प्रतिवेदन पेस गर्नुभएको हो ।

प्रतिक्रिया दिनुहोस्