२७ फाल्गुन २०८१, मंगलबार | Wed Mar 12 2025


फिफा क्लब विश्वकप मोरक्कोमा हुने


0
Shares

एजेन्सी । सन् २०२३ को फिफा क्लब विश्वकप मोरक्कोमा हुने भएको छ ।

फिफाले पत्रकार सम्मेलनको आयोजना गर्दै सन् २०२२ को फिफा क्लब विश्वकप मोरक्कोले आयोजना गर्ने बताएको हो ।

फिफा क्लब विश्वकप २०२३ फेब्रुअरी १ देखि ११ सम्म आयोजना हुने छ । प्रतियोगितामा ३२ टोलीले सहभागिता जनाउने भएका छन् ।

अन्तिम पटक सन् २०२१ मा भएको फिफा क्लब विश्वकपको उपाधि चेल्सीले हात पारेको थियो ।