२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


धरहरा परिसरमा अनाधिकृत पार्किङ


650
Shares

काठमाडौं । धरहरा परिसरको बाटोमा अनाधिकृत पार्किङ हुँदा स्थानीयलाई सास्ती भएको छ ।

दातृराष्ट्रबाट आएको अर्बौ रकम खर्च गरेर बनिरहेको नयाँ धरहरा परिसरमा अनाधिकृत पार्किङ हुँदा हिडडुलमा समेत समस्या भएको स्थानीयको गुनासो छ ।

काठमाडौंका सडक पेटीलाई पार्किङ रहित बनाउने अभियानमा लागेको काठमाडौं महानगरपालिका समेत यो क्षेत्रको अनाधिकृत पार्किङका बारेमा अनविज्ञ छ ।