
काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको नेतामा पराजित भएका महामन्त्री गगन थापाले पार्टी सभापति शेरबहादुर देउवालाई बधाई दिनुभएकाे छ ।
बुधबार बिहान भएको निर्वाचनमा संसदीय दलको नेतामा निर्वाचित भएका देउवालाई थापाले समाजिक सञ्जालमार्फत बधाई दिनुभएकाे हाे ।
देउवा ६४ मत ल्याएर निर्वाचित भएका हुँदा थापाले २५ मत मात्र ल्याएका थिए ।
प्रतिक्रिया दिनुहोस्