१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


एमालेबाट विष्णु पौडेलको नेतृत्वमा चार जना सरकारमा जाने


6.097k
Shares

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलसहित चार जनाको नेतृत्वमा एमाले सरकारमा सहभागी हुने भएको छ ।

पौडेल उपप्रधानमन्त्री तथा अर्थ मन्त्रालयको जिम्मेवारी सम्हाल्ने गरी सरकारमा जाने तयारी भएको छ ।

सरकारमा जानेमा विष्णु पौडेल, दामोदर भण्डारी, ज्वाला साह र राजेन्द्र राईलाई मन्त्री बनाउने एमालेको तयारी छ ।