७ बैशाख २०८२, आइतबार | Sun Apr 20 2025


प्रविसा अधिकारी र विलन थापाको स्वरमा ‘चोखो माया बस्न देउ’ गीत सार्वजनिक


442
Shares

काठमाण्डौं । गायिका प्रविसा अधिकारी र गायक विलन थापाको स्वरमा रहेको ‘चोखो माया बस्न देउ’ बोलको गीत सार्वजनिक भएको छ ।

गीता गिरीको शब्द तथा विलन थापको संगीतमा रहेको उक्त गीतमा सुदिप सागरको संगीत संयोजन रहेको छ भने गीतको भिडियोलाई केशव राज भट्टले निर्देशन गरेका हुन् ।

सार्वजनिक गीतको उक्त भिडियोमा रोशन केसी, स्मारिका ढकाल र बसन्त घिमिरेको अभिनय देख्न सकिन्छ ।

बुद्ध थापा छायांकनमा रहेको भिडिओलाई दिप्सन शाहले सम्पादन गरेका हुन् ।