२५ चैत्र २०८१, सोमबार | Mon Apr 7 2025


एकीकृत समाजवादीले डाक्याे पोलिटब्यूरो बैठक


260
Shares

काठमाडौं । नेकपा एकीकृत समाजवादीले पोलिटब्यूराे बैठक डाकेकाे छ।

प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाका अनुसार शनिबार र आइतबार स्थायी कमिटी बैठक बसेपछि एकीकृत समाजवादीले सोमबार पोलिटब्यूरो बैठक बोलाएको हाे ।

उहाँले बैठक विहान ११ बजे पार्टी कार्यालयमा बस्ने बताउनु भयाे ।