
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सले आफ्ना २४३ जना अभिकर्तालाई एम.डी.आर.टी ‘अचिभर्स अवार्ड’२०२३ बार सम्मान गरेको छ ।
कम्पनीले राजधानीमा एक कार्यक्रम गरी सन् २०२२ को जनवरीदेखि डिसेम्बर अन्तिमसम्म ३७ लाख ९२ बढी प्रथम बीमा शुल्क सकलन गरी ‘एम.डी.आर.टी’ का लागि योग्य भएका अभिकर्तालाई सम्मान गरेको जनाएको हो ।
प्रतिक्रिया दिनुहोस्