१४ बैशाख २०८२, आइतबार | Sun Apr 27 2025


नेपाल भाषाको ‘मतिनाया गल्ली’ गीति एल्वम सार्वजनिक


52
Shares

काठमाडौं । नेपाल भाषाको गीति एल्वम “मतिनाया गल्ली” सार्वजनिक भएको छ ।

जनकवि दुर्गालाल श्रेष्ठको शब्दमा जुजुकाजी रञ्जितले स्वर दिनुभएको छ ।

गीतमा मनराज नकः मि र जुगल डंगोलको संगीत रहेको छ ।

नेपाल रुस मैत्रि तथा सांस्कृतिक संघले गरेको कार्यक्रममा विभिन्न स्रष्टा एवं सर्जकलाई सम्मान गरिएको थियो ।