१४ बैशाख २०८२, आइतबार | Sun Apr 27 2025


सर्ट मुभी ‘किन’ सार्वजनिक


78
Shares

काठमाडौं । सर्ट मुभी (छोटो चलचित्र) ‘किन’ सार्वजनिक भएको छ ।

गणेश उप्रेदी , केदार उप्रेती, सन्तोष राम्दम, सिदार्थ बिस्व र मिस नेपाल नर्थ अमेरिका गरिमा ज्ञवालीले अभिनय गरेको चलचित्र ओएसआर डिजिटलबाट सार्वजनिक भएको हो ।

सिदार्थ बिस्वले लेखन, निर्देशन र सम्पादन गरेको यस चलचित्रमा नारायण उप्रेतीको सह–निर्दशन बिष्णु मिश्राको मेकअप अशोक भुजेलको छायांकन रहेको छ ।

चलचित्रमा स्वप्न सुमको स्वर, उत्पल कंडेलको संगीत र सौरव तिमिल्सिनाको शब्द रहेको छ ।

विभिन्न फिल्मी फेस्टिबलमा छनोटमा समेत पर्न सफल सार्वजनिक उक्त चलचित्र लभ र सस्पेन्स स्टोरीमा तयार भएको छ ।