
web pic
काठमाडौं । काठमाडौंको धर्मस्थलीमा बाल्टिनमा डुबेर १७ महिने बालिकाको मृत्यु भएको छ ।
सोमबार धर्मस्थलीकी बालिकाको बाल्टिनमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता सीताराम रिजालले जानकारी दिनुभयो ।
घरको कम्पाउन्डमा खेल्ने क्रममा अचानक बाल्टिनको पानीमा डुबेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्