१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


धनकुटामा सामुदायिक विद्यालयका विद्यार्थीलाई न्यानो कपडा वितरण


26
Shares

धनकुटा । धनकुटामा सामुदायिक विद्यालयका विद्यार्थीलाई न्यानो कपडा वितरण गरिएको छ ।

धनकुटाको साँगुरीगढी गाउँपालिका– ३ का ८ वटा सामुदायिक विद्यालयका ३२८ विद्यार्थीलाई न्यानो कपडासहित शैक्षिक सामाग्री वितरण गरिएको हो ।

हिमालय बैंक लिमिटेड धरान शाखाको सहकार्यमा सेवक अभियान धरानले विद्यालय पोशाकको न्यानो कपडा र शैक्षिक सामाग्री वितरण गरेको हो ।