
काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गत काठमाडौंमा बुधबार नामिबिया र स्कटल्याण्डबीच खेल हुँदैछ ।
कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा हुने खेलमा स्कटल्याण्डले टस जितेर पहिले ब्याटिङ गर्दैछ ।
स्कटल्याण्ड श्रृंखलामा विजयी सुरूवात गर्न चाहन्छ भने नामिबिया मंगलबार नेपालसँग भोगेको हार बिर्साउने योजनामा हुनेछ ।
प्रतिक्रिया दिनुहोस्