
सिन्धुली । सिन्धुलीमा जंगली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ ।
जिल्लाको कमलामाई नगरपालिका–१३ का ४५ वर्षीय दण्डपाणि पौडेलको हात्तीको आक्रमणबाट मृत्यु भएको हो ।
शुक्रबार राति जंगली हात्तीले घर भत्काउँदा पौडेलको मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्