
काठमाडौं । इण्डियन आयल कर्पोरेशन (आईओसी)ले पेट्रोलियम पदार्थको मूल्य घटाए पनि नेपाल आयल निगमले भने नघटाउने निर्णय गरेको छ ।
आईओसीले एलपी ग्यासबाहेक सबै पेट्रोलियम पदार्थको मूल्य घटाएर बुधबार नयाँ मूल्यसूची पठाएको थियो तर, नेपाल आयल निगमले भने मूल्य यथावत् रहने जनाएको छ ।
निगमले हाललाई पेट्रोलियम पदार्थको मूल्य यथावत् राख्ने जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्