
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपति समक्ष सरकारको वार्षिक प्रतिवेदन बुझाउनु भएकाे छ ।
आइतबार शितल निवासमा आयोजित कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीलाई प्रधानमन्त्री दाहालले नेपाल सरकारको आर्थिक वर्ष २०७८/०७९को वार्षिक प्रतिवेदन बुझाउनु भएकाे हाे ।
प्रतिवेदनमा मन्त्रालयगतरूपमा गरिएका वार्षिक गतिविधि समेटिएको छ ।
प्रतिक्रिया दिनुहोस्