९ बैशाख २०८२, मंगलबार | Wed Apr 23 2025


वृद्धा दम्पतीको शव भेटियो


715
Shares

काठमाडाैं । ओखलढुङ्गामा एक वृद्ध दम्पतीको शव फेला परेको छ ।

जिल्लाको मोलुङ गाउँपालिका–२ लामिडाँडा निवासी ७० वर्षीय हेमप्रसाद दाहाल र उहाँकी श्रीमती ६९ वर्षकी बेदुका घर नजिकैका रुखमा झुन्डिएको अवस्थामा फेला परेको प्रहरी प्रमुख निरीक्षक देवेन्द्र दासले जानकारी दिनुभयो ।

सो घट्नाबारे थप अनुसन्धान भइरहेको निरीक्षक दासको भनाइ छ ।