९ बैशाख २०८२, मंगलबार | Tue Apr 22 2025


राजेशपायलले गोप्य रुपमा विवाह गरेको खुलासा


76.154k
Shares

काठमाडौं । गायक राजेशपायल राईले प्रेमिका साङबुङ राईसँग गोप्य रुपमा विवाह गरेको खुलेको छ ।

गत मंसिर २६ गते काठमाडौं महानगरपालिका-३१ को वडा कार्यालयमा उनले विवाह दर्ता गरेको खुलेको हो ।

उनीहरुले सामाजिक परम्पराअनुसार गत भदौ १ गते विवाह गरेको समेत उल्लेख छ ।

यी दुईबीचको विवाहको दर्ता प्रमाणपत्र बुधबार सार्वजनिक भएको हो ।