९ बैशाख २०८२, मंगलबार | Tue Apr 22 2025


राष्ट्रपति निर्वाचनमा कति खस्यो मत ?


1.794k
Shares

काठमाडौं । राष्ट्रपति निर्वाचनमा कुल ८३१ मत खसेको छ ।

नयाँ बानेश्वरस्थित संसद् भवनमा भएको मतदानमा कुल ८३१ मत खसेको हो ।

संघतर्फ ३१३ र प्रदेशतर्फ ५१८ मत खसेको हो।

राष्ट्रपतिका लागि नेपाली कांग्रेसबाट वरिष्ट नेता रामचन्द्र पौडेल र नेकपा एमालेबाट सुवाचन्द्र नेम्बाङले उम्मेदवारी दिएका छन्।