
काठमाडौं । भारतीय चलचित्र आरआरआरको गीत ‘नाटु–नाटु’ले ‘बेस्ट ओरिजनल सङ्स’ क्याटेगोरीमा ओस्कर अवार्ड जितेको छ ।
एसएस राजामौलीको फिल्म आरआरआरको नाटु–नाटु भारतीय प्रोडक्सनमा बनेको पहिलो गीतले ओस्कर अवार्ड जितेकाे हाे ।
नाटु-नाटु गीतमा ओस्करको मञ्चमा फर्फर्म पनि गरिएको थियो, जसलाई दर्शकले धेरै मन पराए ।
यसअघि ‘नाटु-नाटु’ गीतले गोल्डेन ग्लोबको ८०औं संस्करणमा ‘नाटु-नाटु’ गीतले ‘बेस्ट ओरिजिनलन संग मोसन पिक्चर’ को अवार्ड पनि जितिसकेकाे छ ।
प्रतिक्रिया दिनुहोस्