औषधीमा ब्रह्मलूट- तेब्बरसम्म मूल्य वृद्धि, औषधी अभाव भन्दै कालो बजारी

नेपालमा आउने औषधीमा झण्डै ६० प्रतिशत हिस्सा भारतीय औषधीको छ । तर भारतबाट आयात हुने औषधीहरुमा तेब्बरसम्म मूल्य बढाएर बेच्ने गरेको पाइएको छ । जसको प्रत्यक्ष मार निमुखा विरामीहरुमाथि परेको छ ।

केसीको स्वास्थ्य अवस्था नाजुक, आन्दोलनमा ऐक्यवद्धता जनाउँदै हस्ताक्षर संकलन सुरु

आजबाट उनको आन्दोलनमा ऐक्यवद्धता जनाउँदै जिल्लामा हस्ताक्षर संकलन अभियान सुरु गरिएको छ । नागरिक आन्दोलन संघर्ष समितिको अगुवाइमा हस्ताक्षर अभियान सुरु गरिएको हो ।

नेपालमा नसर्ने रोगबाट ६६ प्रतिशत मानिसको मृत्यु

नेपालमा पनि नसर्ने रोगबाट ६६ प्रतिशत मानिसको मृत्यु हुने गरेको निर्देशनालयका निर्देशक बद्रीबहादुर खड्काले बताए।

डा. केसीको स्वास्थ्य अवस्था जटिल बन्दै

डा. केसीलाई थप उपचारका लागि जिल्लाबाहिर लैजान अस्पतालले सुझाएको छ ।

डा. केसीको समर्थनमा सरकारी सवारी साधन ठप्प

बिहानैदेखि सरकारी नम्बर प्लेटका सवारी साधन सञ्चालनमा रोक लगाइएको जिल्ला उद्योग वाणिज्य सङ्घका अध्यक्ष लोकराज भट्टले जानकारी दिए ।

निःशुल्क स्वास्थ्य शिविर

एकदिने शिविरमा हाडजोर्नी, नसा, मधुमेह, आँखालगायत विभिन्न रोगसम्बन्धी निःशुल्क सेवा प्रदान गरिएको थियो ।

निःशुल्क आँखा शल्यक्रिया शिविर

३४ जना मोतियाविन्दुका बिरामीहरुको उपचारमा सहयोग पुर्‍याएको जनाएको हो ।

अनशनरत डा.केसीको स्वास्थ्यमा समस्या, राती नै अस्पताल लगियो

डा केसीको पिसाबमा किटोन बढेको, चिनीको मात्रा पनि घटेकोले शरीरमा ऊर्जा दिने शक्ति कमजोर हुँदै गएको, सोडियम पनि बढदै गएको छ ।

कान्ति बाल अस्पतालमा अक्सिजन प्लान्ट जडान गरिने

कान्ति बाल अस्पतालमा वार्षिक ६३ लाख रकम अक्सिजन खरिदमा खर्च हुने गरेको जनाइएको छ ।

अनशसरत डा. केसीको स्वास्थ्यमा समस्या देखिन थाल्यो: मागप्रति समर्थन बढ्दै

चिकित्सा शिक्षा आम मानिसको पहुँचमा पुग्न नसकेको र कलेज संचालकले विद्यार्थीहरुबाट तोकिएकोभन्दा बढी शुल्क असुल्दा पनि सरकार मुकदर्शक बनेर बसेको भन्दै दोषीलाई तत्काल कारबाही गर्नुपर्ने उनको माग छ ।