रुपन्देहीमा डेँगीको संक्रमण भयावह बन्दै

डेंगीको संक्रमणबाट एक सय भन्दा धेरै विरामी परेका छन् भने उपचारका क्रममा लुम्विनी प्रादेशिक अस्पतालमा एकजनाको मृत्यु भएको छ ।

भक्तपुरमा डेंगीको उच्च जोखिम

डेंगी रोग भक्तपुरमा महामारीकारुपमा फैलिँदै गएको छ ।

कस्तो अवस्थामा हुन्छ डेंगीको जटिलता ?

धरानबाट सुरु भएको डेंगीबाट पछिल्लो चरणमा ५६ जिल्लाका सात हजार बढी मानिस प्रभावित भएका छन् ।

आत्महत्याः ‘परिवार र नजिकका व्यक्तिहरु बढी चनाखो हुनुपर्छ’ (भिडियो)

आत्महत्या गर्ने ९० प्रतिशत व्यक्तिमा मानसिक समस्या हुने गरेको मनोचिकित्सकहरु बताउँछन् ।

‘एसिड’ आक्रमणमा परेकी मुस्कान सोध्छिन्–‘मेरो अनुहार पहिलेकोजस्तो हुन्छ कि हुँदैन ?’ (भिडियो)

छोरीको दर्दनाक अवस्थाको पीडा उनका बुवा रसुल अन्सारीको आँखामा पनि उत्तिकै देखिन्छ ।

महाकाली अस्पतालमा डेंगी परीक्षण गर्ने किटको अभाव

अस्पताल प्रशासनका अनुसार गत वर्ष १४ जना डेंगीका बिरामीको उपचार भएकोमा यस वर्ष किटको अभावमा हालसम्म एकजना बिरामीको मात्रै उपचार भएको छ ।

चिकित्सक र कर्मचारीको अभावमा कलैया अस्पताल अस्तव्यस्त

डाक्टर, ल्याब हेर्ने विशेषज्ञ र रेडियोग्राफर गरी ५९ जनाको दरबन्दी रहे पनि १ जना करार प्रसुति विशेषज्ञ २ वर्ष सेवा दिन आएका ४ जना एमबिबिएस उत्तीर्ण चिकित्सक मात्र अस्पतालमा रहेका छन् ।

एसिड आक्रमणमा परेकी मुस्कानको शल्यक्रिया सम्पन्न

गत शुक्रबार विद्यालय जाँदा एसिड आक्रमणमा परेकी १४ वर्षीय मुस्कानको कीर्तिपुर अस्पतालमा शल्यक्रिया गरिएको हो ।

निजामती सेवा दिवसको अवसरमा बिरामीलाई घरमै कोसेली

निजामती सेवा दिवसको अवसर पारेर जयपृथ्वी नगरपालिकाका स्वास्थ्य संयोजक जनकबहादुर सिंह बिरामी भएका बुढापाकाहरुलाई फलफुलसँगै औषधि लिएर घर–घरमा भेट्न गएका छन् ।

तेह्रथुममा चारजनामा डेंगी

डेंगी एडिस जातको लामखुट्टेको टोकाइका कारण लाग्ने रोग हो ।