तोकिएको भन्दा तीन गुणा बढी मूल्यमा औषधीको बिक्री

बाग्लुङ नगर अनुगमन समितिको संयोजनमा बजारमा गरिएको अनुगमनका क्रममा तोकिएको मूल्यभन्दा २० देखि ३० प्रतिशतसम्म बढी मुल्यमा औषधी बेच्ने गरेको बिलहरु भेटिएका छन् ।

पोखरामा सेतो पुतलीको आतंक, आँखाका रोगी बढ्न थाले

रातको समयमा घरभित्र ट्युवलाइट, विजुली बत्ती, पर्दा, कपडा, झ्यालमा यो पुलती बस्ने गर्दछ । यो पुतलीको झुस आखाँमा पर्‍यो भने आखाँको ज्योतिसम्म गुम्ने गरेको चिकित्सकहरु बताउँछन् ।

डेंगीको प्रकोप बढ्दै, वैशाखयता ४२ जिल्लाका ६ हजार २६ जनामा संक्रमण

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा. वासुदेव पाण्डेले एक दिनमा २५० जना डेंगीको परीक्षण गर्न आउने गरेको बताए ।

पोखरामा सेतो पुतली (सापु)को आतंक, दैनिक सरदर ५ जना प्रभावित

रातको समयमा सडकका छेउछाउका बिजुलीका बत्तीमा देखिने सेतो पुतली आखाँमा पर्दा आँखाको ज्योति नै बन्द हुन सक्ने डा. ईलिया श्रेष्ठले बताइन् ।

मन्त्री खनाल डेंगीबाट संक्रमित

कृषि तथा पशुपक्षी विकासमन्त्री चक्रपाणि खनाल डेंगी रोगबाट संक्रमित भइ ग्रान्डी अस्पतालमा उपचार गराइरहेका छन् ।

महिलाहरुमा ‘ओभरियन’ क्यान्सर बढ्दै

अभिनेत्री मनीषा कोइरालाले स्वस्थ जीवनका लागि सबैले ध्यान पुर्‍याउनुपर्ने बताइन् ।

इलाम अस्पतालमा बिरामीको चाप बढ्यो

बिरामीको संख्या बढेपछि सेवा लिन आएकाहरुलाई समस्या भएको छ । इलाममा एउटा मात्र अस्पताल भएकाले बिरामीको चाप बढेको हो ।

परीक्षण गर्ने उपकरण नहुदाँ डेंगीका बिरामीको उपचारमा समस्या

डेंगी रोगका लक्षणहरु देखा परेका बिरामीहरु जिल्ला अस्पताल आइपुग्दा जिल्लाको एक मात्र अस्पतालको ल्याबमा डेंगी भाइरस जिवाणु पता लगाउने उपकरणहरु नहुदाँ उपचार गर्न कठिनाई भएको अस्पतालले जनाएको छ ।

हेटौंडामा ५ सय ३८ डेंगी रोगीको उपचार

गत दुई दिन अघिबाट भने हेटौंडा अस्पतालमा डेंगु प्रभावित १५० जना उपचारको लागि आएकोमा केही काठमाडौं र भरतपुरतर्फ गएको र केही हेटौंडाका अन्य अस्पतालमा उपचारका लागी भर्ना भएका छ्न ।